स्थानीय चुनाव २०७९

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आज छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा…

निर्वाचन आयोगलाई एमालेको अनुरोध

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ :नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ । एमाले कार्यालय सचिव…

दोलखामा एमाले र राप्रपाले गराए मनोनयन दर्ता

 बैशाख ११, २०७९

चरीकोट, वैशाख ११ : वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)का दोलखाका नौ वटै स्थानीय तहमा सबै पदमा मनोनयन दर्ता गरेको छ । सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका-९ मा…

नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको…

उम्मेदवारी दर्ता सुरु

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् । आज बिहान १० बजेबाट सुरु भएको…

विराटनगरमा उम्मेदवारी दर्ता सुरु

 बैशाख ११, २०७९

मोरङ, वैशाख ११ : विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले…

ठूला दलका उम्मेदवार टुङ्गिएनन्, उम्मेदवारी दर्ता भोलि मात्रै

 बैशाख ११, २०७९

  दमौली, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । आज र भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेपनि ठूला राजनीतिक…

देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको…

राप्रपा पनि सत्ता गठबन्धनको चुनावी तालमेलमा

 बैशाख ११, २०७९

दमक, वैशाख ११ : राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश…

स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ

 बैशाख ११, २०७९

महोत्तरी, वैशाख ११ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन् । मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित…