स्थानीय चुनाव २०७९
काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहको उम्मेदवारी
काठमाडौं, वैशाख १२ : स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार दिउँसो मुख्य निर्वाचन…
साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ, वैशाख १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नार्गाजुन नगरपालिकाको सम्पर्क कार्यालय कारखाना चोकमा स्थापना गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र…
स्थानीय तह निर्वाचन : कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान हुने
काठमाडौं, वैशाख १२ : निर्वाचन आयोगको कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान गर्न थालेको छ । उम्मेदवारहरुको मनोनयनसँगै सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्न थालेपछि आयोगले त्यसको समाधान गर्ने प्रक्रियालाई…
गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी
रुपन्देही, वैशाख १२ : आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल…
काठमाडौँ महानगर प्रमुखमा स्थापित र राप्रपाका श्रेष्ठको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख १२ : स्थानीय तह २०७९ का लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको छ । रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय…
ललितपुर महानगर प्रमुखमा चिरीबाबुको उम्मेदवारी
ललितपुर, वैशाख १२ : ललितपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन (नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र)बाट चिरीबाबु महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो समर्थकसहित चिरीबाबुले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो…
कांग्रेसले टुङ्ग्यायो झापामा उम्मेदवार
झापा, वैशाख १२ : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा…
एमालेले टुङ्गो लगाए कर्णालीका उम्मेदवार
कर्णाली, वैशाख १२ : नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख÷उपप्रमुख पदको टुङ्गो लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय…
डोटीमा मोओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल
डोटी, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ । दुई नगरपालिका र…
बागलुङमा वडातहसम्मै गठबन्धन
गलकोट, वैशाख १२ : बागलुङमा पाँच दलीय गठबन्धन मिलेर जाने सहमति भएको छ । लामो समयको छलफल र कसरतपछि गठबन्धनको भागबन्डा टुङ्ग््याइएको छ । स्थानीयतहदेखि जिल्ला समन्वय समितिसम्म दलहरुले भागबन्डा…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
बाजुरामा पाँच रेक्टरको भूकम्प
पुष ०६, २०८१