स्थानीय चुनाव २०७९
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी
वीरगञ्ज, वैशाख १२ : मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्…
हेटौँडा उपमहानगरमा मनोनयन दर्ता
मकवानपुर, वैशाख १२ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले…
राजनीतिक दलको उम्मेदवारी दर्तामा उत्साह
विराटनगर, वैशाख १२ : आसन्न स्थानीय तहको निर्वाचन–२०७९ को विराटनगर महानगरपालिका सबै राजनीतिक दलका उम्मेदवारले उत्साहका साथ आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् । मनोनय दर्ता गर्नेमा पाँच राजनीतिक दलको गठबन्धनबाट…
निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न आग्रह
काठमाडौँ, वैशाख १२ : आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घले महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा…
नेपालगञ्ज उपमहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
नेपालगञ्ज, वैशाख १२ : स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बाँकेमा नेपाली कांग्रेससहितका गठबन्धन दलका तर्फबाट र नेकपा (एमाले) ले आज यहाँ उम्मेदवारी दर्ता गराएका छन् । सो क्रममा नेकपा एमालेका…
भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी
चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र ) का रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज…
नागार्जुनमा जसपाको सम्पर्क कार्यालय
काठमाडौँ, वैशाख १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नागार्जुन नगरपालिकाको कारखाना चोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र…
भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन
चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो ।…
पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता
गण्डकी, वैशाख १२ : पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै नेकपा…
गठबन्धनबाट विराटनगर प्रमुखमा कोइराला, उपप्रमुखमा यादवको मनोनयन दर्ता
बिराटनगर, चैत १२ : स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नागेश कोइरालाले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
बाजुरामा पाँच रेक्टरको भूकम्प
पुष ०६, २०८१