स्थानीय चुनाव २०७९

उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी…

काठमाडौं महानगरको प्रमुख पदमा १६३ जनाको उम्मेदवारी

 बैशाख १३, २०७९

काठमाडौं, वैशाख १३ : काठमाडौं महानगरपालिकाकोे प्रमुख पदका लागि १६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवारी मनोनयनको क्रममा सोमबार राति ११…

कञ्चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९

महेन्द्रनगर, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आआफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ…

स्थानीय तह निर्वाचन : देशभर एक लाख चार हजार उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९

काठमाडौं, वैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन…

भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९

चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सोमबार  सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित प्रमुख…

झापामा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण

 बैशाख १२, २०७९

झापा, वैशाख १२ :जिल्लामा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया भयरहित र शान्तिपूर्ण भएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ । मनोनयन प्रक्रियालाई दुई दिनको समय दिए पनि आइतबार अत्यन्तै न्यून दलहरुले…

बैतडीमा कतै गठबन्धन, कतै प्रतिस्प्रर्धा

 बैशाख १२, २०७९

बैतडी, वैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि बैतडीमा आज विभिन्न दलहरूले मनोनयन दर्ता गराएका छन् । यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै…

स्थानीय तह सदस्य निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न

 बैशाख १२, २०७९

काठमाडौं, वैशाख १२ : वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको…

पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९

पोखरा, वैशाख १२ : पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ। त्यस्तै नेकपा एमालेका…

तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९

दमौली, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र…