स्थानीय चुनाव २०७९

जनता र राष्ट्रको उज्ज्वल भविष्यका लागि गठबन्धन : कांग्रेस नेत्री राणा

 बैशाख १९, २०७९

कैलाली, वैशाख १९ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली जनता र राष्ट्रको उज्ज्वल भविष्य सुनिश्चितताका लागि पाँच दलीय गठबन्धन गरिएको बताउनुभएको छ । धनगढीमा आज आयोजित…

‘युवालाई उद्यमी बनाउने मेरो चाहना हो’

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले युवालाई उद्यमी बनाउने आफ्नो चाहना भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–१९ को घरदैलो कार्यक्रममा उहाँले युवालाई रोजगारको सिर्जना…

विद्रोहीको कारबाही पुनः विचार गरिने : कांग्रेस

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न…

टोखामा ४० मतदान केन्द्र

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : काठमाडौँको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५…

३५३ निर्विरोध, ६४ जिल्लामा मतपत्र पुग्यो

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११…

निर्वाचन सुरक्षाबारे छलफल

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । बैठकमा यही वैशाख ३० मा हुन लागेको निर्वाचनको सुरक्षा प्रबन्धका…

प्रमुख दलका घोषणापत्रमा जलवायु परिवर्तनका मुद्दा : दिगो हरित अर्थतन्त्रमा कांग्रेसको जोड

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत उल्लेख गरेका छन् । यसपटकको निर्वाचनमा दलले शिक्षा,…

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९…

आचारसंहिता विपरित गतिविधि गर्नेको उम्मेदवारी रद्द गर्ने चेतावनी

 बैशाख १९, २०७९

काठमाडौं, वैशाख १९ : निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गर्नुहुँदै सो चेतावनी दिनुभएको…

आयोगले सोध्यो स्थापितलाई स्पष्टीकरण

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा…