स्थानीय चुनाव २०७९
राजविराजको तीन पालिकामा मतगणना सुरु
राजविराज, वैशाख ३१ : शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीको तीनवटा पालिकामा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा मतगणना सुरु भएको छ ।…
लमजुङका आठै पालिकामा मतगणना सुरु
लमजुङ, वैशाख ३१ : लमजुङ जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिकाको मतगणना सुरु भएको छ । शुक्रबार मतदान सम्पन्न भएसँगै आज केही पालिकाले बिहानदेखि र बाँकी पालिकाले…
घोराही उपमहानगरपालिकाको मतगणना सुरु
दाङ, वैशाख ३१ : घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो उक्त महानगरपालिकाको वडा नं १४ र…
विराटनगर महानगरको वडामा मतगणना सुरु
मोरङ, वैशाख ३१ : विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९…
नेपालगञ्जमा मतगणना सुरु
नेपालगञ्ज, वैशाख ३१ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार…
हरिनास १ मा कांग्रेसका गुरुङ विजयी
वालिङ, वैशाख ३१ : स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले…
मेरिङदेन ६ मा एमालेको प्यानल विजयी
फुङ्लिङ, वैशाख ३१ : स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको…
सुदूरपश्चिममा कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता
धनगढी, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा…
गृहमन्त्री खाणद्वारा धन्यवाद व्यक्त
काठमाडौँ, वैशाख ३१ : गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिनुभएको छ । गृहमन्त्री…
प्रधानमन्त्री देउवाको वडामा काँग्रेसका अध्यक्ष प्यानल विजयी
डडेल्धुरा, वैशाख ३१ : नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी हुनुभएको छ । शनिबार माओवादीका उम्मेदवार कुवँर…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






