स्थानीय चुनाव २०७९
खार्पुनाथमा कांग्रेसका रावल पुन : विजयी
सिमकोट, जेठ १ : खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले एक हजार आठ सय १०…
भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै
चितवन, जेठ १ : भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८…
धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी
जनकपुर, जेठ १ : जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१…
चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा नं १ मा कांगे्रस र २ मा माओवादी विजयी
काठमाडौँ, जेठ १ : चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र ) विजयी भएका छन् ।शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा…
ताराखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विक विजयी
बागलुङ, जेठ १ : बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी हुनुभएको छ । विकले स्वतन्त्र उम्मेदवार प्रकास घर्तीलाई १९५ मतान्तरले पराजित गर्दै विजय हुनुभएको…
पोखरा महानगरपालिकामा एकीकृत समाजवादीको अग्रता कायमै
गण्डकी, पोखरा ; जेठ १ : महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका…
रेसुंगा नगरप्रमुखमा कांग्रेसका पन्थी र उपप्रमुखमा कुँवर निर्वाचित
तम्घास, जेठ १ : गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो ।…
घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि
दाङ, जेठ १ : घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाउनुभएको छ । उहाँले दुई हजार ८८४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का…
ललितपुर- १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी
ललितपुर, जेठ १ : ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले…
सप्तरीमा कांग्रेस र जसपा २÷२ वडामा विजयी
सप्तरी, जेठ १ : गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दुई÷दुई…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






