स्थानीय चुनाव २०७९
नेपालगञ्जमा मतगणना सुरु
नेपालगञ्ज, वैशाख ३१ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार…
हरिनास १ मा कांग्रेसका गुरुङ विजयी
वालिङ, वैशाख ३१ : स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले…
मेरिङदेन ६ मा एमालेको प्यानल विजयी
फुङ्लिङ, वैशाख ३१ : स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको…
सुदूरपश्चिममा कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता
धनगढी, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा…
गृहमन्त्री खाणद्वारा धन्यवाद व्यक्त
काठमाडौँ, वैशाख ३१ : गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिनुभएको छ । गृहमन्त्री…
प्रधानमन्त्री देउवाको वडामा काँग्रेसका अध्यक्ष प्यानल विजयी
डडेल्धुरा, वैशाख ३१ : नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी हुनुभएको छ । शनिबार माओवादीका उम्मेदवार कुवँर…
गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी
गोरखा, वैशाख ३१ : गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका…
मोरङका ११ पालिकामा मतगणना सुरु
मोरङ, वैशाख ३१ : मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ । मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना…
राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी
दाङ, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको…
रुपा गाउँपालिकामा कांग्रेसको आग्रता
गण्डकी, वैशाख ३१ : कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय…
लोकप्रिय
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह
बैशाख १०, २०८२