स्थानीय चुनाव २०७९

पर्सामा सुरक्षा व्यवस्था कडा

 बैशाख २९, २०७९

वीरगञ्ज, वैशाख २९ : आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्सामा जिल्ला सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको…

भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा

 बैशाख २९, २०७९

चितवन, बैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…

बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

 बैशाख २९, २०७९

नेपालगञ्ज, वैशाख २९ : बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी…

मतदान केन्द्रमा मतदानका लागि तयारी धमाधम

 बैशाख २९, २०७९

महोत्तरी, वैशाख २९ : महोत्तरीका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारीको गरिएको छ । जिल्लाका १५ स्थानीय तहका २५८ मतदानस्थलका ४९७ मतदानकेन्द्रमा मतदानलाई व्यवस्थित गर्न तयारीका काम भइरहेका…

मतदानका लागि तीन दिन हिँड्नुपर्ने

 बैशाख २९, २०७९

म्याग्दी, वैशाख २९ : म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको…

कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील

 बैशाख २९, २०७९

कास्की, वैशाख २९ : कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र…

निर्वाचनले गाउँमा चहलपहल बढ्यो

 बैशाख २९, २०७९

रामपुर (पाल्पा), वैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम…

मतदानस्थल तयार : बढ्यो निर्वाचनको रौनक

 बैशाख २९, २०७९

बलेवा, वैशाख २९ : सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर…

निर्वाचनका लागि चार हजार बढी कर्मचारी

 बैशाख २९, २०७९

नुवाकोट, वैशाख २९ : स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन् । कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना…

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

 बैशाख २९, २०७९

कञ्चनपुर, वैशाख २९ : जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ । महेन्द्रनगरस्थित…