स्थानीय चुनाव २०७९

बारामा ५५ प्रतिशत मतदान

 बैशाख ३०, २०७९

कलैया, वैशाख ३० : बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । बारागढी…

बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो

 बैशाख ३०, २०७९

बर्दिया, वैशााख ३० : बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताउनुुभयो । मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उहाँले…

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर…

कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे मतदान केन्द्रमा

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौंका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । शुक्रबारदेखि…

शुक्रबार साँझबाट मतगणना सुरु हुने

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ । शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा…

मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३५ प्रतशित मतदान भएको छ । आयोगले शुक्रबार बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म त्यति मत…

प्रधानमन्त्री देउवाद्वारा असिग्राम मतदान केन्द्रमा मतदान

 बैशाख ३०, २०७९

डडेल्धुरा, वैशाख ३० : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएकाे छ । स्थानीय तहको निर्वाचन हुँदैन भनेर प्रतिपक्षी नेताद्वारा हल्ला फिजाइए पनि निर्धारित समयमै  निर्वाचन भएकाे बताउनुभएकाे हाे । डडेल्धुरा…

स्थानीय तह निर्वाचनका लागि मतदान सुरु

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार…

मतपत्र च्यात्न नदिन विशेष सुरक्षा

 बैशाख ३०, २०७९

काठमाडौं, बैशाख ३० : चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन…

स्थानीय तहको निर्वाचनका लागि देशभर आज मतदान

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन…