स्थानीय चुनाव २०७९

प्रधानमन्त्री देउवाको वडामा काँग्रेसका अध्यक्ष प्यानल विजयी

 बैशाख ३१, २०७९

डडेल्धुरा, वैशाख ३१ : नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित  विजयी हुनुभएको छ । शनिबार माओवादीका उम्मेदवार कुवँर…

गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

 बैशाख ३१, २०७९

गोरखा, वैशाख ३१ : गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका…

मोरङका ११ पालिकामा मतगणना सुरु

 बैशाख ३१, २०७९

मोरङ, वैशाख ३१ : मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ । मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना…

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

 बैशाख ३१, २०७९

दाङ, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको…

रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

 बैशाख ३१, २०७९

गण्डकी, वैशाख ३१ : कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय…

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको…

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै

 बैशाख ३१, २०७९

वीरगञ्ज, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित नृसिंह माध्यमिक विद्यालय…

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

 बैशाख ३१, २०७९

मकवानपुर, वैशाख ३१ : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ ।मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि…

सिन्धुली मरिणको मतगणना प्रारम्भ

 बैशाख ३१, २०७९

सिन्धुली, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न…

हेलिकप्टर मार्फत मतपेटिका ल्याईँदै

 बैशाख ३१, २०७९

दार्चुला, वैशाख ३१ : व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर…