स्थानीय चुनाव २०७९
मकवानपुरमा मतगणना जारी
मकवानपुर, जेठ १ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ । हेटौँडा उपमहानगरपालिकाको १, २, १८ र १९ नं वडाको मतगणना अन्तिम चरणमा पुगेको…
जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै
कलैया, जेठ १ : बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले)को अग्रता कायमै छ जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी…
मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवारको अग्रता
ओखलढुङ्गा, जेठ १ : ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन् । धारा चिन्हका रुम्दालीको २४२५…
चाँगुनारायणमा कांग्रेस अगाडि
भक्तपुर, जेठ १ : चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत…
भरतपुर महानगर–१मा गठबन्धन विजयी
चितवन, जेठ १ : भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुुभएको छ । महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम…
डाक्नेश्वरी २ मा पुनःमतदान
सप्तरी, जेठ १ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका…
सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी
भक्तपुर, जेठ १ : सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त…
वीरेन्द्रनगरमा कांगे्रसको अग्रता
कर्णाली, जेठ १ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांगे्रसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांगे्रसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले…
सरावल गाउँपालिकामा एमाले अगाडि, वडा नं ७ मा माओवादी विजयी
परासी, जेठ १ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)को अग्रता निरन्तर छ । पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका…
जुम्लाको तिला गाउँपालिकामा माओवादी अगाडि
खलङ्गा, जेठ १ : जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१