स्थानीय चुनाव २०७९
भोजपुरमा एमाले-कांग्रेस तीन-तीन र माओवादी दुई ठाउँमा विजयी
भोजपुर, जेठ ४ : जिल्लाको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यहाँ एमाले र…
रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र
गण्डकी, जेठ ४ : कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । नवर्विाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङलगायतलाई एक कार्यक्रमका बीच निर्वाचन अधिकृत…
भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
चितवन, जेठ ४ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि हुनुभएको छ । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ…
बगनासकालीमा एमाले विजयी
रामपुर (पाल्पा), जेठ ४ : पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी हुनुभएको…
हुम्लामा अध्यक्षमा तीन कांग्रेस, तीन माओवादी निर्वाचित
सिमकोट, जेठ ४ : हुम्लाका सातमध्ये छ गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी भएको छ भने खार्पुनाथ,…
स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
काठमाडौँ, जेठ ४ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको…
महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस
जलेश्वर, जेठ ४ : स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार…
थप १५ केन्द्रमा मतदान जारी
काठमाडौँ, जेठ ४ : गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं…
हनुमाननगर कङ्कालिनीमा जनमत पार्टीका माझी विजयी
सप्तरी, जेठ ४ : हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी निर्वाचित हुनुभएको थियो भने…
गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस
नवलपुर, जेठ ४ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१