स्थानीय चुनाव २०७९
पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता
गण्डकी, जेठ ५ : पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज…
गठबन्धनलाई हराउँदै घोराही उपमहानगरको प्रमुख र उपप्रमुखमा एमाले विजयी
दाङ, जेठ ५ : दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम…
टीकापुर प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका थारु विजयी, उपमेयरमा माओवादी
धनगढी, जेठ ५ : कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित हुनु भएको छ । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उहाँ प्रमुखमा…
‘ब्यालेट बक्स’मा लौरो
काठमाडौं, जेठ ५ : स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह…
मतगणना आधा सकिएपछि निर्देशिका परिवर्तन गर्न एमालेको माग
काठमाडौं, जेठ ५ : देशैभर आधाजसो मतगणना भइसकेका बेला प्रभावशाली दल नेकपा एमालेले मतगणना निर्देशिका परिवर्तन गर्न माग गरेको छ। काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा ८ वटा वडाको मतगणना सम्पन्न भई…
भरतपुरमा दाहालको अन्तर फराकिलो बन्दै
चितवन, जेठ ४ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लानुभएको छ । भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा…
आठबिस नगरमा एमालेका प्रमुख र उपप्रमुख विजयी
दैलेख, जेठ ४ : आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी हुनुभयो भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी हुनुभयो । कांग्रेसका उम्मेदवार प्रेमप्रकाश…
कैलालीका चार स्थानीय तहको मत परिमाण सार्वजनिक
गोदावरी, जेठ ४ : कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ ।…
विराटनगरमा गठबन्धन दलका प्रमुख पदका कोइराला तीन हजार ९३७ मतले अगाडि
मोरङ, जेठ : विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलका तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले तीन हजार ९३७ मतले अग्रता लिनुभएको छ । मुख्य निर्वाचन कार्यालय…
देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित
मङ्गलबारे, जेठ ४ : इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएकोे छ । नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित हुनुभएको हो…
लोकप्रिय
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१