स्थानीय चुनाव २०७९
पाल्पाको रम्भामा मतगणना अन्योल
रामपुर (पाल्पा), जेठ ५ : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि…
कामपा–४ मा एमालेको प्यानलै विजयी
काठमाडौँ, जेठ ५ : काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले…
ललितपुर महानगरमा नौ वडाको गणना सकियो
ललितपुर, जेठ ५ : ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक…
विराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता
विराटनगर, जेठ ५ : विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिनुभएको छ । यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट…
बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
बझाङ, जेठ ५ : यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र)…
कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
तौलिहवा, जेठ ५ : कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले नेपाली कांग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा…
काठमाडौं महानगरप्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको निरन्तर अग्रता
काठमाडौं, जेठ ५ : काठमाडौं महानगर प्रमुखमा २२ हजार ९६५ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर कायमै रहेको छ । महानगरको निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार साँझ ७ बजेसम्म ६०…
प्यूठानमा काँग्रेस र माओवादी तीन/तीन पालिका, एमाले २ र जनमाेर्चा एक स्थानमा विजयी
प्यूठान, जेठ ५ : प्यूठानका नौवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ ।…
पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
गण्डकी, जेठ ३५ : स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा…
सुनवल नगरमा एमालेको नेतृत्व
परासी, जेठ ५ : गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
१७ घण्टा अगाडि