स्थानीय चुनाव २०७९
नवनिर्वाचित महानगर प्रमुख–उपप्रमुखलाई प्रमाणपत्र
मोरङ, जेठ ७ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकामा विजयी हुने जनप्रतिनिधिलाई आज यहाँ आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरियो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले…
समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता
काठमाडौँ, जेठ ७ : बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व…
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
लुम्बिनी, जेठ ७ : स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज…
बागलुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत
गलकोट, जेठ ७ : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ । कूल सदर मत खसेको १० प्रतिशत…
भरतपुरमा ७४ हजार मतगणना : प्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता
चितवन, जेठ ७ : भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै…
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
वीरगञ्ज, जेठ ७ : मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उहाँका…
पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै
कास्की, जेठ ७ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राख्नुभएको छ…
सुदूरपश्चिममा ७ पालिकाको अन्तिम परिणाम आउन बाँकी, कहाँ कसको अग्रता ?
काठमाडौं, जेठ ७ : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।…
सुदूरपश्चिमका ८१ पालिकाको गणना सकिँदा काँग्रेस पहिलो (सूचीसहित)
काठमाडौं, जेठ ७ : सुदूरपश्चिम प्रदेशका ८१ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। हालसम्म प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । सार्वजनिक मतपरिणामअनुसार नेपाली काँग्रेस…
धनगढीमा साढे १२ हजार मत गन्न बाँकी, हमाल झण्डै ११ हजारले अगाडि, उपमेयरमा रानाको अग्रता
धनगढी, जेठ ७ : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१