स्थानीय चुनाव २०७९

काठमाडौंमा ९० हजार मत गणना : प्रमुखमा बालेन, उपप्रमुखमा सुनिता अगाडि

 जेठ ०७, २०७९

काठमाडौं, जेठ ७ : काठमाडौं महानगरपालिकाको ९० हजार ४४७ मत गनिसक्दा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव…

धनगढी उपमहानगरका स्वतन्त्र उम्मेदवार हमालको जित सुनिश्चित

 जेठ ०७, २०७९

धनगढी, जेठ ७ : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । खसेको ६३ हजार ७१५ मतमध्ये ५६ हजार २२६ मत गणना हुँदा हमालले २४ हजार ५२९…

धनुषाको थप पाँच पालिकाको अन्तिम परिणाम सार्वजनिक

 जेठ ०७, २०७९

जनकपुर, जेठ ७ : धनुषाको थप पाँच पालिकाको अन्तिम मत परिणाम आज सार्वजनिक भएको छ । तीमध्ये चारवटा पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन्…

हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ०७, २०७९

इनरुवा जेठ ७ : सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । शनिबार साँझ सार्वजनीक भएको अन्तिम मत परिणामअनुसार कांग्रेसका अध्यक्षका…

अर्जुनधारा एमालेका उम्मेदवार निर्वाचित

 जेठ ०७, २०७९

सुरुङ्गा (झापा) जेठ ७ : अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित हुनुभएको छ । तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री…

कामपा २७ मा कांग्रेसका खड्गी विजयी

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय हुनुभएको छ । खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय…

स्थानीय तह निर्वाचन : कर्णालीमा कांग्रेस बन्यो पहिलो दल

 जेठ ०७, २०७९

कर्णाली, जेठ ७ : स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार कर्णालीमा नेपाली कांगे्रसले ३२, नेकपा (माओवादी केन्द्र) ले २३,…

पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य तीन हजार २७२ मतले अगाडि

 जेठ ०७, २०७९

कास्की, जेठ ७ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार २७२ मतले अघि हुनुहुन्छ । मुख्य…

मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन

 जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गर्नुभएको छ…

दोलखामा कांंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

 जेठ ०७, २०७९

चरिकोट, जेठ ७ : दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांंग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा -माओवादी केन्द्र तेस्रो हुन पुगेको छ । दुई नगरपालिका,…