स्थानीय चुनाव २०७९
बाजुुराको बुढीगङ्गामा पुनः मतदान गर्ने आयोगको निर्णय
काठमाडौँ, जेठ १२ : निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगको…
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ मा
बागमती, जेठ १२ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुनेभएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा…
स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित
काठमाडौँ, जेठ १२ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन्…
दाङमा ठूलो पार्टी बन्यो कांग्रेस
दाङ, जेठ १२ : हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई…
पोखरा महानगरका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिबाट शपथ
गण्डकी, जेठ १२ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित हुनुभएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको…
काठमाडौँ महानगरसहित चार पालिकाको मतपरिणाम आउन बाँकी
काठमाडौँ, जेठ १२ : स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका…
स्थानीय तहको निर्वाचनले दलहरुलाई सचेत गराएको उपसभापति खड्काको भनाइ
चितवन, जेठ १२ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत…
कामपा–१५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी
काठमाडौँ, जेठ १२ : काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी हुनुभएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न…
काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रिजाल
काठमाडौँ, जेठ १२ : काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी हुनुभएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार…
कामपाको मतगणना अन्तिम चरणमा, आज साझँसम्ममा सकिने
काठमाडौँ, जेठ १२ : काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१