स्थानीय चुनाव २०७९

गोकर्णेश्वर नगर कार्यपालिकामा एमालेको समूह निर्वाचित

 जेठ १३, २०७९

काठमाडौँ, जेठ १३ : गोकर्णेश्वर नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)को समूह निर्वाचित भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र एमाले गरी दुई दलले उम्मेदवारी दर्ता गराएकोमा एमालेको…

संयुक्त निर्वाचन सञ्चालन केन्द्र बन्द

 जेठ १३, २०७९

काठमाडौँ, जेठ १३ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का कार्य बन्द गरेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाधबाहेक सबै…

बाजुराको बूढीगङ्गा र उदयपुरको त्रियुगाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : देशभरका ७५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाबाहेक अरु सबै पलिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ  । बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान  हुने भएको छ…

तिलोत्तमा नगरपालिकामा कांग्रेसका खाण विजयी

 जेठ १३, २०७९

लुम्बिनी, जेठ १३ : स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लाका १६ पालिकामध्ये पछिल्लोपटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका…

अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह

 जेठ १३, २०७९

काठमाडाँै, जेठ १३ : मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना…

स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा

 जेठ १३, २०७९

राँझा, जेठ १३ : बाँकेको खजुरा गाउँपालिका जनप्रतिनिधि आएको पाँच वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत…

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

 जेठ १३, २०७९

बनियानी, जेठ १३ : स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको…

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको…

महानगरबासीका ‘बाहुबली’

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र 'बाहुबली' को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं…

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै…