स्थानीय चुनाव २०७९

सांसद रावलले रुलिङको माग गरेपछि …

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो…

नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता

 साउन ०३, २०७९

काठमाडौं, साउन ३ : नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता भएका छन् । ती २९ संशोधन ५० सांसदका तर्फबाट दर्ता भएका हुन् । विधेयक दर्ताको समयसीमा सोमबार सकिएको…

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई…

‘नागरिकता नपाएका युवाको समस्या बुझौँ’

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको…

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा…

दर्जन विधेयक सभामुखले थन्क्याएको आरोप

 असार ३०, २०७९

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. विमला राई (पौडेल)ले सभामुख अग्निप्रसाद सापकोटाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाबाट पठाइएका अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयक प्रतिनिधिसभामा…

राष्ट्रिय सभाको शून्य समय : गभर्नर अधिकारीबारे सत्यतथ्य बाहिर ल्याउन माग

 असार ३०, २०७९

काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन…

राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन छिटो गर्न सांसद गौतमको आग्रह

 असार ३०, २०७९

काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । सांसद गौतमले…

बढ्दो बेरुजुप्रति सांसदको चिन्ता

 असार ३०, २०७९

काठमाडौं, असार ३० : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव…

गभर्नर अधिकारीबारे छानबिन गर्न माग

 असार २९, २०७९

काठमाडौँ, असार २९ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ…