सूचना प्रविधि

किताब होइन ट्याब बोकेर स्कुल

 चैत ०५, २०७६

बुटवल – बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका…

डिक्सन्स कारफोनद्वारा तीन हजार कर्मचारी कटौती गर्ने

 चैत ०४, २०७६

लण्डन, चैत ४ : बेलायतको प्रसिद्ध मोबाइल फोन विक्रेता, डिक्सन्स कारफोनले ‘उपभोक्ताको व्यवहार’लाई जिम्मेवार देखाउँदै उसले सञ्चालनमा ल्याएका मोबाइल फोनको खुद्रा बिक्री पसललाई बन्द गर्ने र यसका कारण करिब दुई…

सूर्यको प्रकाशअनुसार ‘धूपघडी’ तयार

 चैत ०४, २०७६

तुलसीपुर, चैत ४ : तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले…

नास्टमा ‘स्यानेटाइजर’ तालिम

 चैत ०२, २०७६

ललितपुर, चैत २ : ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालिम शुरु गरिएको छ । बजारमा…

एप्पलका स्टोर चीनबाहेक अन्य मुलुकमा बन्द

 चैत ०२, २०७६

वासिङ्टन, चैत २ : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै छ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोर (बिक्री केन्द्र) आगामी मार्च २७ सम्म…

नेपाली वैज्ञानिकलाई नयाँ सफलता

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : मस्तिष्कमा हुने विभिन्न रासायनिक तìवहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू एक प्रकारको ‘पागलपन वा बहुलाहापन’…

सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’ को शुभारम्भ

 फागुन २९, २०७६

सिआन, फागुन २९ : सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई बिहीबार चिनियाँ शहर सिआनमा सञ्चालनमा ल्याइएको बिहीबार एक कार्यक्रमबीच जानकारी गराइएको छ ।…

सामसुङको ए–७१ र ए–५१ बजारमा

 फागुन २८, २०७६

काठमाडौं, फागुन २८ :  सामसुङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए–७१ र ए–५१ बजारमा ल्याएको छ। यो दुबै मोबाइलमा टिकाउ ब्याट्री, आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा र दृश्यावलोकनका…

नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

 फागुन २६, २०७६

काठमाडौँ, फागुन २६ : बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘कारखाना’ ले पढाइ सामग्री उपलब्ध गराउँदै आएको छ ।…

नापीका सेवा अब एपमा

 फागुन २४, २०७६

चिप्लेढुंगा, फागुन २४ : नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ आयोजित…