सूचना प्रविधि
चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण
वासिङ्टन, वैशाख १९ : स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री…
सूचना प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन आह्वान
काठमाडौँ, वैशाख १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त र्नुभएको छ । समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार…
युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा
दुबई, चैत २९ : संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । दुबईका शासक शेख…
वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, चैत २३ : प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका ९नास्ट०का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गर्नुभएको छ । नास्टको ४४औँ प्राज्ञसभालाई आज प्रधानमन्त्री…
साढे दुई करोडको पहुँचमा इन्टरनेट
काठमाडौँ, चैत २० : नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई…
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
काठमाडौँ, चैत १९ : विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा…
सोयुज यानद्वारा ३८ वटा भूउपग्रह प्रक्षेपण
मस्को, चैत ९ : रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी अधिकारीहरुले बताएका छन्…
अब नेपाली आकाशमै इन्टरनेटको सुविधा
काठमाडौँ, फागुन २१ : विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग…
मङ्गलबाट नासाको ‘पर्सेभेरेन्स’ रोभरले पठायो अनौठो तस्विर
काठमाडौं, फागुन १९ : मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी रोभर ‘पर्सेभेरेन्स’ले अनौठो तस्विरहरु पठाएको छ । अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनौटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन–नासा’को पर्सेभेरेन्सले यसअघि मङ्गलमा…
अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनुपर्ने कानुन पारित
काठमाडौं, फागनु १३ : अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो कानुन परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो…
लोकप्रिय
दाउन्ने ‘एग्रो फार्म’ रु १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१
स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण
पुष १६, २०८१
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
पुष १५, २०८१
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१
हवाई यात्रुको सङ्ख्या बढ्यो
पुष १६, २०८१