सूचना प्रविधि
अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान
बेइजिङ, जेठ २७ : चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको…
नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने
काठमाडौं, जेठ २० : अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ । सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी…
अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण
बेइजिङ, जेठ १६ : चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ । लङ मार्च ७ नामको…
सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने
काठमाडौँ, जेठ १६ : ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु-याउन सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन…
डिजिटल अर्थतन्त्रको विकास गरिने
काठमाडौँ, जेठ १५ : सरकारले सूचना र सञ्चार प्रविधिको अधिकतम् उपयोग गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट…
साउनदेखि एमडीएमएस सञ्चालन, अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने
काठमाडौँ, जेठ १५ : आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै साउन १…
आधारभूत तहमा पनि निःशुल्क इन्टरनेट
काठमाडौँ, जेठ १२ : सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध…
तीन महिनाभित्र स्थानीय तहका सबै सरकारी सेवा केन्द्रसम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा
काठमाडौं, जेठ ११ : सरकारले स्थानीय तहहरुको समन्वयमा ब्रोडब्याण्ड इन्टरनेट सेवालाई हरेक गाउँ–बस्तीमा पुर्याउने कार्यको शुरुवात गरेको छ । सूचना र प्रविधि क्षेत्रमा स्मार्ट नेपाल अभियानअन्तर्गत स्मार्ट जिल्लाहरु निर्माण गर्दै जाने…
‘एयर इन्डिया’को वेबसाइटमा साइबर आक्रमण
काठमाडौं, जेठ ८ : भारतको राष्ट्रिय ध्वजावाहक ‘एयर इन्डिया’को डाटा सर्भरमा साइबर आक्रमण भएको छ । साइबर आक्रमणबाट एयर इन्डियाका ४५ लाख उपभोक्ताको गोपनीयता चुहावट भएको बीबीसीले उल्लेख गरेको छ ।…
‘भीओएलटीई’ खुलाउन आइफोनलाई इमेल
काठमाडौँ, जेठ ६ : नेपाल टेलिकमले सोमबार नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवाज सेवा अर्थात् ‘भीओएलटीई’ सेवाको परीक्षण सुरु ग-यो । प्रयोगकर्ता सबैका लागि खुला गरिएको परीक्षणमा भने टेलिकमका…
लोकप्रिय
स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण
पुष १६, २०८१
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
पुष १५, २०८१