समाचार

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा…

गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

 कार्तिक १४, २०८१

नवलपुर (नवलपरासी), १४ कात्तिक : नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले…

वैद्यखाना सञ्चालन गर्न महानगरलाई दिनुस् : प्रमुख साह

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस…

न्यूयोर्कमा दिपावलीको अवसरमा विद्यालय विदा

 कार्तिक १४, २०८१

न्यूयोर्क (अमेरिका), १४ कात्तिक : इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा…

स्यालको आक्रमणबाट १३ जना घाइते

 कार्तिक १४, २०८१

बरहथवा (सर्लाही), १४ कात्तिक : सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै…

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख…

‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

 कार्तिक १४, २०८१

पाँचथर, १४ कात्तिक : फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी…

मनाइयो काग तिहार

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको…

वैद्यखानालाई टालटुल गरेर अघि लैजाने स्थिति छैन : स्वास्थ्यमन्त्री

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधीको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार सिंहदरबार वैद्यखानाको ३० औं…

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

 कार्तिक १४, २०८१

गण्डकी, १४ कात्तिक : मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट…