समाचार
राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र
काठमाडौँ, असोज १३ : राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै…
बिपीमा कोरोना कोरोना संक्रमितको मृत्यु
धरान, असोज १३ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका…
ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारवाही प्रक्रिया शुरु
काठमाडौँ, असोज १२ : सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही अघि बढाएको छ । सडक विभागले गत असार मसान्तमा अवधि सकिए पनि निर्माणनै अघि नबढाएका वा…
प्रहरी समायोजनको बाटो खुल्यो, उपत्यकामा सङ्घीय राजधानी प्रहरी
काठमाडौँ, असोज १३ : उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको…
विश्व मुुटुरोग दिवस : अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम
काठमाडौँ, असोज १३ : अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् । मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको…
रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य
काठमाडौँ, असोज १२ : रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा नेपालमा सन्…
उदयपुर सिमेन्ट उद्योगका मजदूरहरु आन्दोलित
गाइघाट, असोज १२ : उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन…
ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं, असोज १२ : सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट भएको कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल…
जमीन भासिएर पहिरो जाँदा ३०० घर जोखिममा
काठमाडौं, असोज १२ : शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ । वडा नम्वर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा…
राष्ट्रपतिसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट
काठमाडौँ, असोज १२ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






