समाचार
‘एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं’
काठमाडौं, १४ माघ : नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद…
आस्था राउतलाई रिहा गर्न नेकपा नेताहरुको दबाब
काठमाडौं, १४ माघ : गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर…
टिप्परको ठक्करबाट एक जनाको ज्यान गयो
सुर्खेत, १४ माघ : वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु…
रुपन्देहीमा तीन ट्रक एकापसमा ठोक्किँदा तीनको मृत्यु
रुपन्देही, १४ माघ : रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीनवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४…
केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा प्रचण्ड
काठमाडौं, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी…
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
बेत्रावती, १३ माघ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल…
कोरोना भाइरसबाट नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव
चितवन, १३ माघ : उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरूमा पनि त्रास थपिएको छ तर चिकित्सकहरूले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । रुघाखोकीबाट शुहुने…
सुन तोलाको ५ सय रुपैयाँले बढ्यो
काठमाडौं, १३ माघ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार र तेजाबी…
छाउगोठ मुक्त बन्यो बैतडी
बैतडी, १३ माघ : जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको…
सरसफाइले नेपालगञ्जको मुहार फेरिँदै
नेपालगञ्ज, १३ माघ – ‘फोहोरी शहर’ को विशेषण लाग्ने गरेको नेपालगञ्ज अहिले सफासुग्घर शहरका रूपमा परिष्कृत हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र)ले फोहरलाई…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
बैशाख ०५, २०८२