समाचार
पाथरखोलामा २० भेडा मरे
जुम्ला, १४ फागुन : हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मंगलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको…
मानवअधिकारवादी संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपालमा
काठमाडौँ, १४ फागुन : स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले…
सरकारको खट्टा तान्ने प्रचलन अन्त्य भएको छ : मुख्यमन्त्री राई
खोटाङ, १४ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताए । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मंगलबार…
राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा
बैतडी, १४ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।…
रामजानकी शोभायात्रा हुने
काठमाडौँ, १४ फागुन : नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले ‘संस्कृति बचाऔँ, पर्यटन भित्र्याऔँ’ अभियानअन्तर्गत श्री रामजानकी शोभायात्रा हुने भएको छ । मिथिला…
एक वर्षमा ८४ हजारलाई व्यावसायिक तालीम
काठमाडौँ, १४ फागुन : सीपको अभावमा रोजगारी पाउन मुस्किल भएर मजदुरी गर्न विदेश जानुपर्ने बाध्यताबीच स्वदेशमै प्राविधिक र व्यावसायिक तालीम लिनेको संख्या बढ्दो छ । मुलुकमा व्याप्त बेरोजगारी, अर्ध बेरोजगारी…
बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर
धम्बोझी, १३ फागुन : नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रूपमा भित्र्याइएका…
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ : रिजाल
काठमाडौँ, १३ फागुन : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक अनियमितता…
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : तामाङ
काठमाडौँ, १३ फागुन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा…
दुई वर्षभित्र नवलपरासीमा पाँच मोटरेबल पुल बन्दै
परासी, १३ फागुन : प्रदेश ५ सरकारले दुईवर्षभित्र पश्चिम नवलपरासीका विभिन्न स्थानमा पाँचवटा ठूला मोटरेबल पुल निर्माण गर्ने भएको छ । यसका लागि झण्डै आधा अर्ब बजेट विनियोजन गरिएको प्रदेशका…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
१९ घण्टा अगाडि
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
१९ घण्टा अगाडि