समाचार

प्रधानमन्त्री सचिवालय सदस्यबाट एक महिनाको तलब कोषमा

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग…

अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

 चैत १०, २०७६

अर्घाखाँची, चैत १० : आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा…

सामान्य प्रकृतिका मुद्दाका थुनुवा रिहा गर्ने रणनीति

 चैत १०, २०७६

धनुषा, चैत १० : विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति…

दुर्घटनामा तीन जनाको मृत्यु

 चैत १०, २०७६

तुलसीपुर, १० चैत  : दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा…

पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको…

काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क,…

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा…

वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको लर्को

 चैत १०, २०७६

वीरगञ्ज, चैत १० :सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि…

पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित

 चैत १०, २०७६

लिस्बन, चैत १० : पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले…

घरभित्रै बस्न प्रहरीको आग्रह

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ ।…