समाचार

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

 चैत १२, २०७६

चितवन, चैत १२ : पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न…

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु, थप जानकारी आउन बाँकी

 चैत १२, २०७६

पोखरा, चैत १२ : पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक व्यक्ति हैदराबादबाट फर्किनु भएको थियो । उहाँ १२ दिनअघि भारतबाट…

विदेशबाट फर्केका युवकलाई कोरोना अस्पताल भरतपुर पठाइयो

 चैत १२, २०७६

हेटौँडा, चैत १२ : दुबईबाट फर्केका एक युवकलाई मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले चितवनस्थित भरतपुर कोरोना अस्थायी अस्पताल पठाएको छ । मनहरी गाउँपालिका ८ सिमपानीका २५ वर्षे युवक दुबईबाट चैत ७…

आदेश उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले…

चेम्बरद्वारा ५० हजार थान मास्क हस्तान्तरण

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले आज स्वास्थ्य सेवा विभागलाई…

खाद्य उत्पादन तथा आपूर्ति नरोकिने

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : सरकारले घोषणा गरेको बन्दाबन्दी ९लकडाउन० को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक…

बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण

 चैत १२, २०७६

लण्डन चैत १२ : ७१ वर्षीय बेलायती राजकुमार चाल्सलाई कोरोनाको पोजेटिभ पाइएको छ । उहाँमा कोरोना संक्रमणको सामान्य लक्ष्यण देखिए पछि सेल्फ आइसोलेसनमा जानु भएको छ । तर उहाँको स्वास्थ्य…

संक्रमित युवतीसँगै फ्रान्सबाट आएका बाँकेका चारजनाको खोजी जारी

 चैत १२, २०७६

नेपालगञ्ज, चैत १२ : कोरोनाको संक्रमण देखिएको फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँके जिल्लाका समेत चारजनाले यात्रा गरेको खुलासा भएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार…

लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ

 चैत १२, २०७६

काठमाडौं, चैत १२ : चन्द्रगिरी नगरपालिका १ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको छ…

कतार एयरवेजबाट आएका पाँच जनालाई क्वारेन्टाइनमा राखियो

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : गत शुक्रबार (चैत ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको…