समाचार
पसल अघि चुनको घेरामा उभिएरमात्रै सामान किन्न पाउने
दमक, चैत १३ : अत्यआवश्यक दैनिक उपभोग्य सामाग्रि तथा औषधि पसलहरुमा भिडभाड नियन्त्रण र कोरोना भाइरसको संक्रमणबाट जोगाउन निश्चित दुरीमा बस्नका लागि झापाको बिर्तामोड बजारमा घेरावन्दी बनाउन शुरु गरिएको छ ।…
नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो
काठमाडौँ, चैत १३ : काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक…
भारतबाट आएकालाई होम क्वारेन्टाइनमा
जाजरकोट, चैत १३ : भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई…
कोरोना सङ्क्रमण : स्थानीय तहमा ज्वरोमापन यन्त्रसमेत छैन
बलेवा, चैत १३ : कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् । कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो…
हातहतियारसहित पक्राउ
काठमाडौं, चैत १२ : टोखा नगरपालिका–११ भण्डारी टोल बस्ने स्याङ्जा मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भएका ५४ वर्षीय सूर्य ज्वारचनलाई बाह्र बोरको दुईनाले बन्दुक १ थान र सर्ट राईफल १ थान सहित…
विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह
काठमाडौँ, चैत १३ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रोजगारका लागि गएका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन नेपाली नागरिक…
एक परिवारलाई मासिक एक सिलिन्डर
काठमाडौँ, चैत १३ : कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल…
हात्तीको आक्रमणबाट दुई घाइते
सिन्धुली, चैत १३ : सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उहाँकी श्रीमती अन्दाजी ४१…
कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द
परासी, चैत १३ : पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा…
राजपाका सांसदले १५ दिनको तलब दिने
काठमाडौँ, चैत १२ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा
बैशाख ०६, २०८२
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
बैशाख ०८, २०८२
हुलाकी सडक : पटक पटक म्याद थपेर पनि अलपत्र
बैशाख ०६, २०८२
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
बैशाख ०६, २०८२