समाचार

भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही हुन्छ : प्रेस काउन्सिल

 चैत १३, २०७६

काठमाडौं, चैत १३ : कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । काउन्सिलले आज विज्ञप्ति…

विदेश फर्किएकाबाट त्रास

 चैत १३, २०७६

काभ्रे, चैत १३ : कोरोना भाइरसको त्रास यतीखेर गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण बजार क्षेत्र सुनसान बन्दै गए पनि गाउँमा भने चहलपहल बढेको छ । वैदेशिक रोजगार गएर आएका,…

छुट्टाछुट्टै घटनामा दुई बालिकासहित चारको मृत्यु

 चैत १३, २०७६

गाईघाट, चैत १३ : उदयपुरमा दुईदिन यता घटेका छुट्टा छुट्टै घटनामा दुई बालिकासहित चार जनाको मृत्यु भएको छ । कपडा सुकाउने बाँसमा सलको पिङ बनाएर खेल्ने क्रममा सोहि बाँसमा बेरिएर लिम्चुङबुङ…

हुम्लाका ८० विद्यार्थी नेपालगन्ज विमानस्थलमा अलपत्र

 चैत १३, २०७६

सिमकोट, चैत १३ : देशका विभिन्न स्थानमा अध्ययन गर्ने क्रममा विद्यालय र कलेज बन्द भएपछि बिदामा घर आएका बालबालिका नेपालगंज विमानस्थलमा अलपत्र परेका छन् । मंगलबार हुम्ला आउने तयारी गरिएको भए…

कालो बजारी गर्ने तीन पसलमा छापा

 चैत १३, २०७६

वीरगञ्ज, चैत १३ : लकडाउनको मौकाछोपी कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका तीन पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले छापा मारी जरिवाना तिराएको छ ।…

कतार एयरवेजको क्यु आर ६५२ मा आएका सबै क्वारेन्टाइनमा

 चैत १३, २०७६

स्याङ्जा, चैत १३ : चैत ४ गते कतार एयरवेजको क्यु आर ६५२ मा फ्रान्सबाट आएकी कोरोनो संक्रमित युवतीसँगै आएका स्याङ्जाका छजनालाई नै क्वारेन्टाइनमा राखिएको छ । छजना मध्ये एकजना फेदिखोला, एकजना…

कोरोना जोखिमबाट जोगाउन सक्रिय जनप्रतिनिधि

 चैत १३, २०७६

लहान, चैत १३ : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ का लक्ष्मण साहको परिवार आज बिहान सुतिरहेकै बेला गाउँपालिकाका अध्यक्षसहितको टोली साबुन, मास्क र स्यानिटाइजर बोकेर उहाँको घर पुग्यो । ढोका…

सरकारको निर्देशन पालना गर्न नेता नेपालको अपिल

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत…

पाँच सय सवारी साधन नियन्त्रणमा

 चैत १३, २०७६

जलेश्वर, चैत १३ : महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक…

सङ्क्रमित युवतीसँगै जहाजमा आएका क्वारेन्टाइनमा

 चैत १३, २०७६

मेलम्ची, चैत १३ : फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु यही चैत ४ गते…