समाचार
झुलाघाट आईपुगेका २४९ नेपाली भारतीय क्वारेन्टाइनमा
बैतडी, चैत २५ : भारतका विभिन्न सहरबाट नेपाल आउन झुलाघाट सीमा नाकामा आईपुगेको २४९ जना नेपालीलाई स्वास्थ्य परीक्षण गरेर भारतीय अधिकारीले चार ठाउँमा क्वारेन्टाइनमा राखेको छ । कामको खोजीमा भारत…
भारतीय क्वारेन्टाइनमा रहेका ३० नेपालीद्वारा उद्धारको माग
नेपालगञ्ज, चैत २५ : लक डाउनमा कडाई गरिएपछि पछिल्लो पटक स्वदेश फर्किने क्रममा यहाँस्थित नेपाल भारत सिमानामा पुगेका ३० जना नेपालीहरुलाई भारत नानपाराको क्वारेन्टाइनमा राखिएको छ । तर, सो भारतीय…
कोषमा सङ्घीय संसद् सचिवालयको एक करोड जम्मा
काठमाडौँ, चैत २५ : सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ ।…
निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण
काठमाडौँ, चैत २५ : निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक…
आमाको मृत्यु भएको भनी पास लिएपछि…
काठमाडौँ, चैत २५ : आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन्…
एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई दिने
काठमाडौँ, चैत २५ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घका…
जुम्ला अस्पतालमा २०० श्ययाको आइसुलेसन तयार गरिँदै
खलङ्गा, चैत २५ : जुम्लाका आठवटै स्थानीय तहले कोराना भाइरस, (कोभिड –१९ )को सम्भावित जोखिमलाई व्यवस्थापन गर्न राहतकोष सञ्चालनमा ल्याएका छन् । न्युनतम रु आठ लाखदेखि अधिकतम एक करोडसम्मको सो…
विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह
काठमाडौँ, चैत २५ : नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले…
बीसीजी खोपले कोभिड १९ को संक्रमण विस्तार कम गर्न सक्ने संकेत, व्यापक परीक्षण हुँदै
काठमाडौं, चैत २५ : क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले कोरोनाभाइरसका लागि परीक्षण गर्ने तयारी गरेका छन् । वैज्ञानिकहरु स्वास्थ्य कार्यकत्र्तासँगै सर्वसाधारणलाई…
ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो
भक्तपुर, चैत २५ : विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि…
लोकप्रिय
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह
बैशाख १०, २०८२