समाचार
‘कोरोनाविरुद्ध उच्च सावधानी’
बुटवल, चैत २६ : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताउनुभएको छ । झन्डै चार सय किलोमिटर खुला…
सेनाको रगतले सुत्केरीको ज्यान बच्यो
बैतडी, चैत २६ : नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु…
३३ जना कैदीबन्दी छाडिए
वीरगञ्ज, चैत २६ : मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम…
भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो
वीरगञ्ज, चैत २६ : नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा…
राहत र पीपीई वितरण गर्दै सांसद
भक्तपुर, चैत २६ : सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न १४ दिनदेखि लगाएको लकडाउनमा देश ठप्प भएपनि भक्तपुरका युवा नेता एवं सङ्घीय सांसद महेश बस्नेत भने दिनहुँ…
कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ
कैलाली, चैत २६ : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका-१ ब्लक नम्बर १० मा कोरोना…
अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सक निष्काशित
बुटवल, चैत २६ : लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ…
बेलायती प्रधानमन्त्री दोस्रो रात पनि सघन उपचार कक्षमा
लन्डन, चैत २६ : कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँ गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा…
एयर अरेबियाको उडानबाट आएका तीनमा कोरोना देखिएन
कास्की, चैत २६ : नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ…
ड्रोन मार्फत धनगढीका घरघरमा औषधी
गोदावरी, चैत २६ : कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोनमार्फत नै बिरामीको घरमै औषध पुगाउन थालिएको बोलन्या…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
३ घण्टा अगाडि
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२