समाचार

सरकारले सुपथ मूल्य पसल खोल्ने

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने…

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

 चैत ०७, २०७६

महोत्तरी, चैत ७ : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर…

पैसा नदिएको रिसमा बालकको हत्या

 चैत ०७, २०७६

रुपन्देही, चैत ७ : पैसा नदिएको रिसमा बालकको हत्या रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या…

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

 चैत ०७, २०७६

झिमरुक, चैत ७ : प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै…

संविधानमा आवासको हक : डेढ वर्षसम्म बनेन नियमावली

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको हकसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको डेढ वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट…

वीरगञ्ज कारागार उच्च जोखिममा

 चैत ०७, २०७६

वीरगन्ज, चैत ७ : सबैभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड—१९ को उच्च जोखिममा छ । भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजीक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने…

नमाज पढ्ने कार्यक्रम स्थगित

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा…

आगलागीबाट दुई करोडको क्षति

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का…

अत्यावश्यक बिरामी मात्र अस्पताल आउन आग्रह

 चैत ०७, २०७६

गलकोट, चैत ७ : कोभिड–१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै अस्पतालले…

अज्ञात रोगबाट अकालमा दुई नाबालकको मृत्यु

 चैत ०७, २०७६

बाजुरा, चैत ७ : यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा…