समाचार
सीमामा अलपत्रलाई देश प्रवेशको व्यवस्था गर्न माग
काठमाडौँ, चैत १९ : नेपाल बार एशोसिएसन अन्तर्गतको मानव अधिकार तथा जनसरोकार समितिले मुलुक फर्कने क्रममा सीमामा अलपत्र रहेका नागरिकलाई तत्काल स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । समिति…
बजारमा पाइने -यापिड टेस्ट किटबाट गरिने कोरोना परीक्षणमा रोक
काठमाडौं, चैत १९ : हाल बजारमा पाइएका -यापिड टेस्ट किटबाट हुने कोरोना परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएकाले अनुमति नलिइ त्यस्ता किटहरू प्रयोगमा सरकारले रोक लगाएको छ । बजारमा अवैध…
पर्यटक उद्धारमा सहयोग गरेकामा अमेरिकी राजदूतले दिए धन्यवाद
काठमाडौं, चैत १९ : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई…
स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ, चैत १९ : स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा…
आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा
काठमाडौँ, चैत १९ : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको…
रसुवालाई चिनियाँ सहयोग
रसुवा, चैत १९ : कोभिड–१९ नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग…
बिरामी फर्काउने अस्पतालको इजाजत रद्द गर्न निर्देशन
जनकपुर, चैत १९ : प्रदेश २ सरकारले बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको आशंकामा सामान्य रुघाखोकी…
‘ज्वरोको उपचार नपाएर श्रीमान्को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’
सन्जु पौडेलबुटवल, चैत १९ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना भएका बेला बाबुराम थापा छिनछिनमा श्रीमती रीतालाई ‘भिडियो कल’ गर्थे र ‘निको भएर फर्किन्छु’ भन्थे । आफू बसेको शय्या र वरिपरि…
श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेजमा समेट्न आग्रह
काठमाडौँ, चैत १९ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत र पारिश्रमिक दिन माग…
निगमको वाइड बडी जहाज आज अष्ट्रेलिया उड्दै
काठमाडौँ, चैत १९ : चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी…
लोकप्रिय
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
चैत २९, २०८१
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
२४ घण्टा अगाडि