समाचार

संसद् विघटनविरुद्धको निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : संसद् विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज संसद् विघटनविरुद्ध परेका १२ वटै रिट निवेदन संवैधानिक…

कोभिड सङ्क्रमणका कारण अस्पताल जाने बिरामीको सङ्ख्या घट्यो

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा…

पश्चिमी वायुको प्रभावः आंशिकदेखि सामान्य बदली

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती,…

हनुमानढोका क्षेत्रमा आउन थाले पर्यटक

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको…

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सुनुवाइका लागि सर्वोच्चले बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी १२…

राष्ट्रपतिसँगको चिनियाँ राजदूतको भेट

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो…

केन्द्रीय कमिटीमा मनोनीतलाई प्रशिक्षण दिन ओली पक्षले तोक्यो प्रशिक्षक

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिन प्रशिक्षक तोकेको छ ।  प्रशिक्षकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल,…

एकता नटु‌ंगिँदै टुक्रियो नेकपा : दुवै पक्षद्वारा मूल पार्टी आफ्नो भएको दाबी

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : शीर्ष नेताहरुको व्यक्तित्वको टकराव, कार्यशैलीगत मतभिन्नता र पदीय आकांक्षाको अभिलाषा पूरा नहुँदा साढे दुई वर्षअघि एकीकृत नेकपा मंगलबारबाट स्पष्ट रुपमा दुई टुक्रा भएको छ । प्रधानमन्त्री निवास…

ओलीलाई हटाएर माधवलाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

 पुष ०८, २०७७

काठमाडौं, ७ पुस : प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ…

नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली

 पुष ०८, २०७७

काठमाडौं, पुस ७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई…