समाचार
उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु
अफगानिस्तान, २१ माघ । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उहाँका एक जना सहयोगीसहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको…
नेपालको संविधान प्रगतिशील र समावेशी : जापान
काठमाडौं, २१ माघ : प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले…
सहमतिमा सामुहिक यौन सम्वन्ध पैसामा बिवाद भएपछि हत्या, ५ आरोपी सार्वजनिक
हेटौंडा, २१ माघ : गत ४ माघमा हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा…
जडीबुटी जाम हटाउन लेन थपिँदै
काठमाडौँ, २१ माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको…
अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका
अछाम, २१ माघ पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु…
पेट्रोल र डिजलको मूल्य घट्यो, खाना पकाउने ग्यासकाे बढ्यो
२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।मूल्यवृद्धिपछि अब…
६० सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ परिवर्तन
२० माघ, काठमाडौं । सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) पनि परिवर्तन भएका छन् । गृह…
चितवन र सर्लाहीमा पाँचको मृत्यु, नौ घाइते
चितवन, १९ माघ : जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले…
सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
इटहरी, माघ १९ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा आइतबार बिहान दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका…
ललितपुरको बखुण्डोलमा आगलागी, ५ जना घाइते
माघ १९, काठमाडौँ । ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार विहान करिब ११ बजे गोदाममा आगलागी भएको हो । आगलागीमा परी ५ जना घाइते भएका…
लोकप्रिय
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
फागुन १४, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
फागुन १४, २०८१