समाचार

सभामुख सापकोटाको शपथ सोमबार

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको बुझिएको…

मौसम बदलीसँगै वर्षाको सम्भावना

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व…

सभामुखका लागि निर्वाचन हुँदै

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा…

पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने

 माघ ११, २०७६

विराटनगर, ११ माघ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा…

एमसिसीका केही प्रावधान परिमार्जन गरी पारित गरिने

 माघ ११, २०७६

सुर्खेत, ११ माघ : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय…

शान्ति र स्थायित्व बिना विकास असम्भव : गृहमन्त्री

 माघ ११, २०७६

सुर्खेत, ११ माघ : गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताउनुभएको छ । नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको…

मुलुक सञ्चालन सहमतिका आधारमा

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्र्दभमा छलफल भएको छ…

सरकारी कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले…

आर्थिक समृद्धिको मुद्दामा सबै दल एक हुनुपर्छ : पर्यटनमन्त्री

 माघ ११, २०७६

दाङ, १० माघ : संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा राजनीतिक मुद्दाको अन्त्य भइसकेकाले अब आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक भएर हिँड्नुपर्ने बताउनुभएको छ । तुलसीपुर…

नेपाल–भारत सीमास्तम्भ अध्ययन सर्पेक्षण शुरु

 माघ ११, २०७६

भीमदत्तनगर, १० माघ : नेपाल–भारत सीमा स्तम्भ व्यवस्थापन गर्न गठित संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरेको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे…