समाचार
प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा : राई
नेपालगञ्ज, १२ पुस : पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि…
रामपुरमा ५० श्ययाको अस्पताल बन्ने
रामपुर, १२ पुस : पाल्पाको रामपुरमा निर्माणाधीन रामपुर अस्पताल २०७७ वैशाखसम्म निर्माण हुने योजनाका साथ काम भइरहेको छ । कालीगण्डकी उपत्यकाका दुई प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल…
डेढ घण्टाको यात्रापछि विद्यालय पुग्छन् विद्यार्थी
बनेपा, ९ पुस : काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई…
समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक : प्रधानमन्त्री
काठमाडौँ, ९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…
हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता पारित हुन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ, ९ पुस : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई…
नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ, ९ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वाेपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीति सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल…
समृद्धिको पहिलो आधार पर्यटन : मन्त्री भट्टराई
ओखलढुङ्गा, ७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताए । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान…
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
काठमाडौँ, ७ पुस : यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा…
माडीको बघौडा अस्पताल २५ श्यया
भरतपुर, ७ पुस : माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी…
राहत शिक्षकका लागि छुट्टै नीति : शिक्षा मन्त्री
ओखलढुङ्गा, ७ पुस : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य…
लोकप्रिय
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
‘समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ’
पुष ०१, २०८१