समाचार
महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ
काठमाडौं, २ फागुन : महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुगरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय संघसंस्था गुह्येश्वरी विनायक…
हेलिकप्टर उडानले निकुञ्जका वन्यजन्तुलाई असर
सोलुखुम्बु, २ फागुन : सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन क्यामेरा’ जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले…
कोरोनाको त्रासले केरूङ नाकाको बन्द यथावत
रसुवा, २ फागुन : कोरोना भाइरस सर्ने आशंकाले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको संक्रमण सर्न नदिन…
बाजुरामा भाइरल ‘इन्फुल्जा ए भाइरस’ फैलिएको पुष्टि
बाजुरा, २ फागुन : जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण…
कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश
काठमाडौं, १ फागुन : उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना…
बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ नेपालीको मृत्यु, दुई घाइते
काठमाडौं, १ फागुन : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ…
समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता
गोरखा, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउनुभएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले…
देश समृद्धिको यात्रामा अघि बढेको छ : ऊर्जामन्त्री
घोराही, १ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ । तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको…
नारायणीमा पानी जहाज चलाउन जग्गा दिइने
काठमाडौं १ फागुन : निकट भविष्यमा नै नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेशनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ । यसका लागि चितवन जिल्लाको…
कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौं : प्रचण्ड
भरतपुर, १ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताउनुभएको छ । जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा…
लोकप्रिय
तनहुँ बस दुर्घटना : बस चालकको मृत्यु
मंसिर ०२, २०८१
कुखुरामा गम्बोरो रोगको समस्या
मंसिर ०६, २०८१
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
मंसिर ०३, २०८१
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु
मंसिर ०४, २०८१