समाचार

राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो

 फागुन १३, २०७६

अछाम, १३ फागुन : अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका…

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

 फागुन १३, २०७६

काठमाडौँ, १३ फागुन : बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९…

विद्यार्थी गिरफ्तार गरेको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : नेपाली काँग्रेसले शान्तिपूर्ण प्रदर्शनमा रहेका नेपाल विद्यार्थी सङ्घका नेता, कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा दुई विद्यार्थी समूहबीचको सामान्य…

नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गर्नुभएको…

बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद

 फागुन १३, २०७६

काठमाडौँ, १३ फागुन : सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार…

पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व ?

 फागुन १३, २०७६

काठमाडौं, १३ फागुन : नेपाली कांग्रेसका नेता तथा कार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ। पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका…

मेरो जीत नै जनताको जीत : महरा

 फागुन १३, २०७६

तुलसीपुर, १२ फागुन : निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताउनुभएको छ । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले उहाँले भन्नुभयो, “मेरो जीत…

वडाध्यक्ष पौडेललाई अनशन तोड्न नौ दलको आग्रह

 फागुन १३, २०७६

चितवन, १२ फागुन : माडीवासीका मागलाई लिएर अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन तोड्न नौ राजनीतिक दलले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायण…

कोरियामा रहेका नेपालीको सुरक्षा सतर्कताका लागि काँग्रेसको अपिल

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९)’को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई…

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैन : नेमकिपा

 फागुन १३, २०७६

भक्तपुर, १२ फागुन : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज…