समाचार

३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौबाट उडेको छ । सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा…

हतियार पड्कदा प्रहरी हवल्दारको मृत्यु

 चैत १४, २०७६

स्याङ्जा, चैत १४ : हरिनाश गाउँपालिका २ मा रहेको इलाका प्रहरी कार्यालयमा हतियार पड्कदा एकजनाको निधन भएको छ । हतियार पड्कदा हतियार प्रवन्ध शाखाका पोखराका प्रहरी हवल्दार रविन्द्र पौडेलको निधन भएको…

कोषमा पाँच लाख जम्मा

 चैत १४, २०७६

काभ्रे, चैत १४ : बनेपा नगरपालिकाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोगथाम एवम् नियन्त्रण कोषमा पाँच लाख रुपियाँ जम्मा गरेको छ । शुक्रबार नगरप्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा आकस्मिक बसेको…

तीन लाख मुल्य बराबरको ३० क्वीन्टल छोकडा बरामद

 चैत १४, २०७६

बारा, चैत १४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन चार दिनदेखि घोषित लकडाउनले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको समय तस्करी सुरु भएको छ । भाईरसको जोखिम कमगर्न प्रहरी जनशक्ति जनताको सुरक्षामा…

ज्याला मजदुरीलाई राहत

 चैत १४, २०७६

सिन्धुपाल्चोक, चैत १४ : कोरोना भाइरसका कारण लक डाउन भएपछि विहान बेलुकी छाक टार्न समस्या भएका सिन्धुपाल्चोकका ज्याला मजदुरी गरेर खानेहरु र न्यून आय भएकालाई राहत वितरण गरिएको छ । बा¥हबिसे…

कोरोना संक्रमण जाेखिमका कारण अख्तियारले आठजनालाई धरौटीमा रिहा गर्दै

 चैत १४, २०७६

काठमाडौं, चैत्त १४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ को संक्रमणलाई हेर्दै हिरासतमा रहेका आठजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ । आयोगले रिहा गरेका अधिकांश घुस लिएको आरोपमा रङ्गेहात…

खजुराको इन्टरनेट सुविधासहितको क्वारेन्टाइन भरिएपछि बेड थपिंदै

 चैत १४, २०७६

नेपालगञ्ज, चैत १४ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविमा तयार गरिएको इन्टरनेट सुविधा सहितको २५ बेडको क्वारेन्टाइन भरिएको छ । २५ बेड क्षमताको सो क्वारेन्टाइनका भारत र…

लमजुङमा ५०० बेड क्षमताको क्वारेन्टाइन

 चैत १४, २०७६

लमजुङ, चैत १४ : लमजुङमा ८ वटै स्थानीय तह क्वारेन्टाइन बनाउन सक्रीय भएका छन् ।  ४ नगरपालिका र ४ गाउँपालिकाले स्थानीय विद्यालय तथा स्वास्थ्य संस्थामा क्वारेन्टाइन बनाउन थालेका छन् ।…

इराकबाट फर्केका बाह्रबीसे स्वास्थ्य केन्द्रको आइसोलेशनमा

 चैत १४, २०७६

मेलम्ची, चैत १४ : इराकबाट फर्केका बाबुछोरीसहित तीन जनालाई आइसोलेशन वार्डमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका मानिसलाई बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा…

क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ

 चैत १४, २०७६

पोखरा,  चैत १४ : रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । गाउँपालिका–५ देउरालीस्थित सामुदायिक वनको भवनमा…