समाचार

कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग

 चैत २०, २०७६

काठमाडौँ, चैत २० : कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त…

१३ औं सागमा स्वर्ण पदक जितेकी अनुले छाडिन् एपीएफ

 चैत २०, २०७६

काठमाडौं, चैत २० : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गोल्ड मेडल जितेकी कराते खेलाडी अनु अधिकारीले विभागीय टोली एपीएफ छाडेकी छिन् । गत डिसेम्बरमा घरेलु भूमिमा भएको सागमा अनुले…

मजदुरलाई खाद्यान्न सहयोग, कर्मचारीलाई प्रोत्साहन

 चैत २०, २०७६

दार्चुला, चैत २० : शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर र बोहोरीगाउँका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने डेढ सय परिवारलाई दाल, चामल, तेल लगायत राहात सामाग्री वितरण गरेको छ । नगरपालिकाले कोरोना भाइरस…

सुदूरपश्चिममा एक हजार ७०७ क्वारेन्टाइनमा

 चैत २०, २०७६

अत्तरिया, चैत २० : सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा…

कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो, सचेत रहन दूतावासको अपिल

 चैत २०, २०७६

काठमाडौं, चैत २० : कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो । कुवेत…

आजदेखि सुर्खेतमै कोरोना भाइरसको परीक्षण

 चैत २०, २०७६

सुर्खेत, चैत २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको…

रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु, ८ घाइते

 चैत २०, २०७६

रुकुम पश्चिम, चैत २० : चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । बुधबार राति पौने ९ बजे परेको चट्याङले अन्य ८ जना घाइते भएका छन् । चट्याङबाट…

सीमामा अलपत्रलाई देश प्रवेशको व्यवस्था गर्न माग

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : नेपाल बार एशोसिएसन अन्तर्गतको मानव अधिकार तथा जनसरोकार समितिले मुलुक फर्कने क्रममा सीमामा अलपत्र रहेका नागरिकलाई तत्काल स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । समिति…

बजारमा पाइने -यापिड टेस्ट किटबाट गरिने कोरोना परीक्षणमा रोक

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : हाल बजारमा पाइएका -यापिड टेस्ट किटबाट हुने कोरोना परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएकाले अनुमति नलिइ त्यस्ता किटहरू प्रयोगमा सरकारले रोक लगाएको छ । बजारमा अवैध…

पर्यटक उद्धारमा सहयोग गरेकामा अमेरिकी राजदूतले दिए धन्यवाद

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्‍डी बेरीले संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई…