समाचार
शैक्षिक सुधार अभियान सुरु गरिने
काठमाडौँ, जेठ ३ : सरकारले गरिब तथा विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयलाई केन्द्रबिन्दुमा राखेर शैक्षिक सुधारको अभियान थालनी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा सरकारको वार्षिक…
सबै नागरिकको स्वास्थ्य बीमा
काठमाडौँ, जेठ ३ : सरकारले आगामी तीन वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी तीन वर्षभित्रमा सबै नागरिकको…
मेलम्ची यसै वर्ष सकिने
काठमाडौँ, जेठ ३ : मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति…
स्थानीय विकासलाई प्राथमिकता
काठमाडौँ, जेठ ३ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई प्राथमिकता दिएको छ । सबै नागरिकलाई स्वस्थ बनाउने उद्देश्यसहित सरकारले ७५३ वटै स्थानीय तहको छ हजार ७४२ वटै…
‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
काठमाडौँ, जेठ ३ : सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमप्रति विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । सत्तारुढ दलका नेताहरूले कार्यक्रम सकारात्मक भए पनि…
छुटेको भूमिसहित नक्सा जारी गरिने
काठमाडौँ, जेठ ३ : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने भएको छ । लिम्पियाधुरा क्षेत्रको भूमि फिर्ताका लागि ठोस कूटनीतिक पहल…
लिपुलेक क्षेत्र नेपाली भूमि हो : राष्ट्रपति
काठमाडौँ, जेठ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन…
लकडाउनमा कडाइ : पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक
काठमाडौं, जेठ २ : कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गरिने भएको छ । गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा…
भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो : प्रवासी नेपाली
लुम्बिनी, जेठ २ : प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय…
उद्यान निर्माणमा भारतीय अवरोध
पशुपतिनगर, जेठ २ : सीमा पिल्लरभन्दा ३०० मिटर टाढा शुरु भएको पर्यटकीय पार्क निर्माणमा भारतले अवरोध गरको छ । माईजोगमाई–२ स्थित पर्यटकीयस्थल तुम्लिङमा शुरु गरेको पर्यटकीय उद्यान निर्माणमा भारतीय सीमा…
लोकप्रिय
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मंसिर ११, २०८१
३४ बिरामीको घुँडाको शल्यक्रिया
मंसिर ०८, २०८१
स्कुल बस दुर्घटना : २८ जना घाइते
मंसिर ०८, २०८१
प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
मंसिर ०९, २०८१