समाचार

दशगजाबाट सार्‍यो भारतले सुरक्षा पोस्ट

 जेठ ०७, २०७७

पर्सा, जेठ ७ : पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ । भारतीय पक्षले वन गस्तीका…

क्वारेन्टाइनमा रहेका २१० भारतीय नागरिक पठाइए

 जेठ ०६, २०७७

वीरगञ्ज, जेठ ६ : वीरगञ्ज महानगरपालिकामा रहेको ठाकुराम क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएकासहित २१० जना भारतीय नागरिकलाई भारततर्फ पठाइएको छ । करिब डेढ महिनादेखि ठाकुरराम क्याम्पस क्वारेन्टाइनमा रहेकासहित २१० भारतीय नागरिकलाई…

‘कालापानी मुद्धा नेपाल–भारत बीचको हो’

 जेठ ०६, २०७७

काठमाडौं, जेठ ६ : चीनले कालापानीबारे उठेको विवादमा सधैंझैं कुटनीतिक तवरको जवाफ दिँदै ‘यो मामला नेपाल र भारतबीचको’भएको बताएको छ । ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा…

रुपन्देही र कपिलवस्तुमा स्वाब संकलन गरेका चिकित्सकमा कोरोना संक्रमण

 जेठ ०६, २०७७

काठमाडौं, जेठ ६ : काठमाडौं, जेठ ६ : इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाबाट कपिलवस्तु तथा रुपन्देहीमा स्वाब संकलनका लागि गएर फर्किएका एकजना चिकित्सकमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । स्वास्थ्य…

प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

 जेठ ०६, २०७७

काठमाडौँ, जेठ ६ : प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको…

लकडाउनमा बस चढेर काफल खान गएका ३० युवा प्रहरीको फन्दामा

 जेठ ०६, २०७७

गोरखा, जेठ ६ : लकडाउनको उलङ्घन गरी काफल खान गएका ३० जना पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका ४ र ५ बाट बस रिजर्भ गरेर काफल खान वडा नम्बर २…

सम्बोधन गर्दै गर्दा प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि…

 जेठ ०६, २०७७

काठमाडाैँ, जेठ ६ : प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको खुट्टामा समस्या देखा परेको हो । …

दक्षिण कोरियामा २० लाख बेरोजगार

 जेठ ०६, २०७७

काठमाडौं, जेठ ६ : दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि…

सुदूरपश्चिममा २२ हजारको कोरोना परीक्षण

 जेठ ०६, २०७७

डोटी, जेठ ६ : सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पिसीआर विधिबाट तीन हजार ७९७ तथा…

लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

 जेठ ०६, २०७७

काठमाडौँ, जेठ ६ : लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका…