समाचार
ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै
वासिङ्टन, २८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा करहरू अचानक रोक्नुभएको छ । तर उहाँ महाशक्ति प्रतिद्वन्द्वी चीनसँगको कठोर व्यापार युद्धमा अगाडि बढ्नुभएको…
वर्ष २०८१ : चार चलचित्रले गरे रु १० करोड बढीको व्यापार, चलचित्र क्षेत्रमा राहतको अनुभूति
काठमाडौँ, २८ चैत : नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा इतिहास रच्न सफल भएको छ । सञ्चार…
हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध
नेपालगन्ज (बाँके), २८ चैत : गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १०ः०० बजेदेखि…
कर्णाली राजमार्ग अवरुद्ध
मान्म (कालीकोट), २८ चैत : वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी…
भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क
सिड्नी, २८ चैत : चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा शिकारी शार्क होस् –अस्ट्रेलियालीहरू पानीको नजिक रहँदा आफ्ना आँखा खुला राख्न बानी परेका छन् ।…
बुटवल–नारायणगढ सडक अवरुद्ध
मध्यविन्दु (नवलपरासी), २८ चैत : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।…
नेपाल ६ विकेटले विजयी
काठमाडौँ, २८ चैत : हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५…
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
गोरखा २८ चैत : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । हिमपातका…
बढ्यो सुनको मूल्य
काठमाडौँ, २८ चैत : नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
वीरगञ्ज (पर्सा), २८ चैत : खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२