समाचार

सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण

 कार्तिक ०३, २०८१

खोटाङ, ३ कात्तिक : सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन…

लामिछानेलाई पोखरा ल्याइयो

 कार्तिक ०३, २०८१

गण्डकी, ३ कात्तिक : सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक ०३, २०८१

काठमाडौँ, ३ कात्तिक : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा…

हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

 कार्तिक ०२, २०८१

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको…

अब सबै बस भैरहवा बसपार्कबाट

 कार्तिक ०२, २०८१

भैरहवा (रुपन्देही), २ कात्तिक : भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हँुदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट…

सुदूरपश्चिम प्रदेशः कतिपय स्वास्थ्यका सूचक निराशाजनक

 कार्तिक ०२, २०८१

सुदूरपश्चिम, २ कात्तिक : सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय सूचकमा अझै सुधार आउन सकेको छैन । सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, क्षयरोग, एचआइभी एड्सलगायत…

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

 कार्तिक ०२, २०८१

ललितपुर (गोदावरी), २ कात्तिक : नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।सवारी साधनको चाप हुने…

माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी

 कार्तिक ०२, २०८१

दोलखा, २ कात्तिक : दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । गत असोज ११ र १२ गते अविरल वर्षाका…

काबेली करिडोर प्रसारण लाइनको पुनःनिर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने तयारी

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली…

करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

 कार्तिक ०२, २०८१

जलेश्वर (महोत्तरी), २ कात्तिक : गौशालानगरपालिका– ३ पचाईन टोलमा आज करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी…