विचार
अराजकता रोक्ने सर्वोच्च अदालतको कदम
संविधानले स्पष्टसँग निषेध गर्दागर्दै पनि शासकीय महत्त्वाकांक्षाले मैमत्त भई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नै अहम्को धारा’ टेकेर गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएर देशमा संवैधानिक सर्वोच्चता र संविधानवादको…
बैतडी हत्याको उचित अनुसन्धान होस्
मुलुकमा फेरि अर्की एक किशोरीमाथि अति जघन्य अपराध भएको छ । बुधबार विद्यालय गएकी बैतडीको दोगडाकेदार–७, चडेपानीकी सत्र वर्षीया किशोरी त्यसपछि घर फर्किन पाइनन् । र, अब कहिल्यै फर्कने छैनन्, क्रूर अपराधीहरूले…
ओली–भण्डारीको कदम : अस्थिरतासँगै गणतन्त्र सिध्याउने खेल
आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न अक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्र रोजेका छन् । संविधानले निषेध गर्दागर्दै पनि ‘आफ्नै अहम्को धारा’ प्रयोग गरेर प्रधानमन्त्रीबाट भएको यो…
प्रतिनिधिसभा विघटन र सम्भावित बाह्य चलखेल
कृष्ण खनाल सञ्चार जगतमा २०१७ पुस १ काण्डको चर्चा भइरहेथ्यो । निश्चय पनि त्यो २००७ सालको क्रान्तिलाई उल्टाउने प्रतिक्रान्ति थियो । त्यसको साठी वर्षपछि पाँच दिनको अन्तरालमा अलि फरक शैलीमा प्रधानमन्त्री केपी…
डेढ दशकपछि उही वृत्तमा
सञ्जीव उप्रेती माइतीघर मण्डलामा बृहत् नागरिक समाजको भेलामा सहभागी हुन जाँदा मस्तिष्कमा एउटै कुरा ओहोरदोहोर गरिरहेको छ, ‘कतै इतिहासको पांग्रा उल्टो घुम्दै पुनः २०६२/६३ कै सेरोफेरामा फर्किएको त होइन ?’ त्यसबेला…
सत्ता–अहंकार र राजनीतिक अस्थिरताका महानायक
सुधीर शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भनाइ केही समययता नेकपावृत्तमा चर्चित थियो– मलाई हटाउन खोजियो भने कुर्सी भाँचभुँच पारेर मात्र छाड्छु ! त्यो दिन २०७७ पुस ५ गते रहेछ ।…
विश्व शान्ति र विकासका लागि दृढशक्ति निर्माणमा चीन
हउ याङ्छी यो वर्ष जनवादी गणतन्त्र चीन स्थापना भएको ७१ वर्ष पूरा भएको छ । ७१ वर्षमा विश्वको जनसङ्ख्याको पाँच भागको एक भएको प्राचीन देश चीन– अति गरिब, अति कमजोर…
अर्कैले इतिहास लेखिदिँदा
प्रदीप नेपाल नेपालको एकीकरणको विजयी अभियानलाई ब्रिटिस–इन्डियाले रोकिदियो । जितेर होइन है फेरि । जालसाजी गरेर । पूर्वमा हाम्रा बहादुर सैनिकले टिस्टामा आफ्नो खाँडो पखालेका थिए । अमरसिंह थापाको विजय…
अदालती फैसलाले निम्त्याएको शुद्धीकरण
खिमलाल देवकोटा अमेरिकी प्रोफेसर थोमस ब्रुनोले ‘हु गार्ड द गार्जिएन एण्ड हाउ’ भन्ने पुस्तकमा राज्यको सुरक्षाकर्मी राज्य र जनताको संरक्षक हो तर उसलाई निगरानी कसले गर्ने भन्नेबारेमा चर्चा गर्नुभएको छ ।…
कालापानी विवादमा चीन
विद्यावीर सिंह कंसाकार २१ डिसेम्बर १९२३ को नेपाल–बेलायत मैत्री सन्धिले नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा मान्यता दिएपछि यहाँको भूभाग विदेशीहरूका लागि खुल्यो । नेपाल, भारत र चीनको मिलनविन्दुको रूपमा पूर्वमा पर्वतको…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१