विचार
सबैका लागि सुरक्षित ‘साइबर स्पेस’
काठमाडौँ, ३ भदौ : सूचना तथा सञ्चारको क्षेत्रमा पछिल्ला दिनहरुमा खासगरी तीन वटा विषयले बारम्बार चर्चा पाएको अवस्था छ । पहिलो हो, मोबाइल नेटवर्क तथा इन्टरनेट सुविधा देशभित्रको जुनसुकै बस्ती,…
असहज बनेको भ्रष्टाचार नियन्त्रण
काठमाडौँ, ३० साउन : भ्रष्टाचारको जालोमा जेलिएको नेपालमा अहिले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सय किलो सुन प्रकरण चर्चाको विषय बनेको छ । यसअघि भ्रष्टाचारको कारबाहीको…
जनकपुरधाम : विवाह भूमिको रुपमा‘ब्रान्डिङ’को सम्भावना
काठमाडौँ, २८ साउन : जनकपुरधामको विकासका लागि स्थुल र सुक्ष्म दुई आधार महत्वपूर्ण परिलक्षित हुन्छ । स्थुल आधारअन्तर्गत विद्यमान भौतिक संरचनाको ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व रहिआएको छ ।…
सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताको रहरलाग्दो आकर्षण
काठमाडौैँ, १७ साउन : नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि…
सुशासन र समुन्नतिको प्रचण्ड अठोट
काठमाडौँ, १६ साउन : व्यक्तिगत र सामाजिक जीवनमा भ्रष्ट आचार एवं व्यक्तिका हरेक खराब आचरणलाई भ्रष्टाचार शब्दावलीले संकेन्द्रित गर्दछ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं नैतिक दृष्टिले असल मार्गको अनुशरण…
रसुवागढी–केरुङ नाकामा ट्रक कन्टेनरका समस्या
भीमज्वाला राई नेपाल र चीन सीमामा रहेका नाकाहरुमध्ये रसुवागढी–केरुङ नाका ऐतिहासिक व्यापारिक नाका हो । प्राचीनकालमा नेपाल र भोटबीचको प्रमुख व्यापारिक नाका यही थियो । नेपाली र चिनीयाँ व्यापारीहरु यही…
मैथिली भाषा सङ्कटमा
हिमांशु चौधरी समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली…
हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशी पनि धेरै मन् पराउँछन्
प्रा डा सावित्री कक्षपति नेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने ? यही पृष्ठभूमिको पछिल्लो दृष्टान्त संविधानसभा निर्वाचनलाई नै लिन…
राराको सुन्दरता र कर्णालीको व्यथा
“कति सुन्दर र विशाल छ रारालोभ्याउँछ यसले संसार सारामर्दछन् थकाई अनि बेचैनीहराउँछन् दुःख चिन्ता सारानेपालकै आकृतिमा फैलिएको छ हेरप्रकृतिको अनुपम उपहार रारा” राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ…
साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार
विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१