मनोरञ्जन
‘प्रेमगीत ३’ चीनमा पनि प्रदर्शन हुने
काठमाडौं, भदौ १ : चलचित्र 'प्रेमगीत ३' चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो…
फाल्गुन १९ मा ‘बर एन्ड बधु’
काठमाडौं, भदौ १ : निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको फिल्म 'बर एन्ड बधु'को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि फिल्मको फाल्गुन १९ को लागि…
‘लाल सिंह चड्ढा’ काे व्यापार २० प्रतिशतले बढ्याे
काठमाडौं, साउन २९ : आमिर खान अभिनित 'लाल सिंह चड्ढा' को रिलिजको तेस्रो दिन बक्स अफिस कलेक्सनमा सामान्य वृद्धि भएको छ । फिल्म रिलिज भएको दोस्रो दिन (शुक्रबार)को तुलनामा ‘लालसिंह चड्डा’को…
नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो
काठमाडौँ, साउन २७ : नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका…
चलचित्र बोर्डका अध्यक्ष केसीविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, साउन २६ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट…
‘ब्रह्मास्त्र’को गीत ‘देवा देवा’ सार्वजनिक
काठमाडौं, साउन २४ : फिल्म 'ब्रह्मास्त्र'को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘देवा देवा’ बोलको गीत हालै सार्वजनिक भएको हो । यसअघि फिल्मको ‘केशरिँया’ बोलको गीत सार्वजनिक भएको थियो…
मौसम र्याप प्रदर्शनको
काठमाडौंमा आइईसीका विद्यार्थी आफैंले डिजाइन गरेको पोशाक लगाएर र्याप प्रदर्शन गर्दै ।
नयाँ तीज गीत ‘भेलु बाजे डान्स’ सार्वजनिक
काठमाडौं, साउन २३: लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको…
साहित्यकार तिवारीको कृतिमा चलचित्र ‘झिङ्गेदाउ’को मुख्य अंश सार्वजनिक
काठमाडौँ, साउन २२ : वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे…
सुदूरका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ सार्वजनिक
टीकापुर, साउन २२ : सुदूरपश्चिमका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ नामक देउडा गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । कलाकार भानुभक्त जोशीको शब्द तथा सङ्कलनको उक्त गीत…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१